च्याउखेतीबाट वार्षिक१० लाख रुपैयाँ आम्दानि

पर्वत – जलजला गाउँपालिका वडा नम्बर ८ फर्सेकी सावित्री खत्रीले व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । बितेको १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट वर्षको १० लाख रुपैयाँभन्दा धेरै आम्दानी गर्न थालेको बताउनुभयो ।

तीनवटा टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र  कुश्माबजारमा बिक्री हुने गरेको उहाँले बताउनुभयो । अहिले गोब्रे च्याउ प्रतिकिलो पाँच सय र कन्ये च्याउ दुई सय रुपैयाँमा बिक्री हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै