२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

कर्णाली सरकारबाट माओवादी बाहिरियाे

Workplace

नेकपा (माओवादी) केन्द्र बाहिरिएको छ । माओवादीका मन्त्रीहरू महेन्द्र केसी, वीरबहादुर शाही, रणसिंह परियार र दुर्गबहादुर रावतले आज मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाउनुभएको छ ।

केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बनेसँगै कर्णाली सरकारबाट माओवादी सरकारबाट बाहिरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै