जनजागृती माबी धन्चौरमा बिधालय ब्यबस्थापन समिति गठन

हृदय भुसाल अर्घाखाँची । भुमिकास्थान नगरपालिका वाड न १० धन्चौरमा रहेको जनजागृति माध्यमिक बिधालयको बिधालय बिधालय ब्यबस्थापन समिति गठन भएको छ । लामो समयदेखी अघिल्लो बिधालय ब्यबस्थापन समितिको पदावधि सकिदा पनि बन्न नसकेको बिधालय समिति शुक्रबार सर्बसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । रुद्रलाल चुदालीको अध्यक्षतामा बनेको कार्यसमिति सदस्यमा वाड अध्यक्ष खगेस्वर पन्थी, सुधीर नेपाली,जालन्धर भट्टराई, माया पान्डे, नुमा बुढा,तुल्सा बिक,सदस्य सचीव प्रधानध्यापक पिताम्बर खनाल सहित एक जना शिक्षक प्रतिनिधि रहने गरि ९ सदस्य नयाँ कार्य समिति चयन भएको  छ । साथै सोही अभिभाबक भेलाले नवीन घमको अध्यक्षतामा ९ सदस्य  शिक्षक अभिभाबक संघ समेत गठन गरेको छ । अभिभावकको भेलालाई सम्बोधन गर्दै भुमिकास्थान नगरपालिका उपप्रमुख एबम कार्यक्रमका प्रमुख अथिती बालकृष्ण बन्जाडे ले नयाँ निर्वाचित समितिलाई बधाई सुभकामना व्यक्त गर्दै सहकार्य,सहमति र एकता बाट अगाडी बढ्नु पर्ने भन्दै बिधालयको शैक्षिक गुणस्तर बिकासका लागि सबै पक्ष एक भयर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रमको अध्यक्ष एबम भुमिकास्थान नगरपालिका शिक्षा शाखा प्रमुख तुबलाल सापकोटाले बिधालयको वृद्धि बिकासमा सबै सरोकारवालाहरुले ध्यान दिनु पर्ने भन्दै शिक्षक,बिद्यार्थी र अबिभाबक सम्बन्ध लाई विशेष समन्व गरि अगाडी बढ्नु पर्ने बताए । २०१६ सालमा स्थापना भएको बिधालय अहिले कक्षा १२ सम्म  अध्ययन हुदै आएको छ । बिधालयले  धेरै ख्याति प्राप्त ब्याक्तित्व हरु समेत उत्पादन गरेको छ  । अभिभावक भेलामा वडा स्थित राजनीति दल, जनप्रतिनिधि,अभिभावक पुर्ब समिती,चन्दादाता,जग्गादाता,अक्षयकोष दाता, पुर्ब बिधालय ब्यबस्थापन समितिका पदाधिकारी शिक्षक सहित सरोकारवालाको उपस्थितिमा भएको सम्पन्न भएको थियो । भेला नगर शिक्षा शाखा प्रमुख टुबलाल सापकोटाको अध्यक्षता प्रधानध्यापक पिताम्बार खनालको संचालन शिक्षक तेजबन्ती खत्रीको स्वागत मन्तब्य रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

पेट्रोलियम पदार्थको भाउ यथावत

दशैँ र तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

१३ देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियाे

भोटेकोसी बाढीपीडितका लागि नागरिक सहकारीद्वारा २० हजार १०५ रुपैयाँ सहयोग

घटस्थापनायता एक लाख ८८ हजार भन्दा धेरै काठमाण्डौ उपत्यकाबाट बाहिरिए

- Advertisement -spot_img
-Advertisement-spot_img