समृद्ध नेपालका लागि एमालेको एकल बहुमत : अध्यक्ष ओली

एमालेको झुलाघाट–चिवा भञ्ज्याङ्ग राष्ट्रिय समृद्धि यात्राको सन्दर्भमा बुधबार गुल्मीको वामी पुग्नु भएका ओलीले नेकपा एमालेको एकल बहुमत बिना समृद्ध नेपाल निर्माण असम्भव भएकाले जनभावना बुझ्न् यो समृद्ध यात्रा शुरु गरिएको बताउनु भयो ।

आफूले यात्राका क्रममा एमालेप्रति जनताको उर्जा व्यापक भएकाले मिसन ०८४ का लागि योजनाबद्ध रुपमा काम गर्न एमाले निकट कमिटी र नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयो।

एमाले काम गर्ने पार्टी र देशमा समृद्धि ल्याउन सक्ने सम्भावना भएकाे पार्टी भएकाेले देशका कुनाकाप्चाका नागरिकको समस्या, विकासको अवस्था र सरकारका कामका बारेमा बुझ्ने मौका समृद्ध सङ्कल्प यात्राले दिएको ओलीले बताउनु भयो।

त्यस्तै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भूकम्पको अवस्था समेत बुझ्ने मौका मिलेकाले राहत र पुनर्निर्माणमा सरकारको लज्जास्पद स्थिति रहेको टिप्पणी गर्नु भएको छ । उहाँले सामान्य पालमा सुत्केरी, शिशु र वृद्धवृद्धा कन्तबिजोक अवस्थामा रहेकाले सरकारले काममा तीव्रता दिनुपर्ने बताउँदै भूकम्पमा अस्थायी आवास निमार्ण र भग्नावशेष हटाउन खटिएका एमाले स्वमसेवकले गरेको काम निकै उदाहरणीय रहेको भन्दै प्रशंसा गर्नुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै