२७ माघ २०८२, मंगलबार
२७ माघ २०८२, मंगलबार

स्थानियको गुनासो पछि: नगरप्रमुखको अनुगमन

बिक्रम आचार्य शितगंगा । जिल्लाका विभिन्न स्थानहरूमा यतिवेला वाटो निर्माणका काम धमाधम चलिरहेका छन् प्रदेश राजधानी दाङ जोड़ने गच्छे भालुवाङ वाटो स्तर उन्नतीको काम पनि चलिरहेको अवस्थामा कम गुणस्तरीय काम भएको स्थानियको गुनाशोको आधारमा नगर प्रमुख छविलाल पौडेल, नगरका प्रमुख प्रसासकिय अधिकृत अर्जुन शर्मा , वडा नं. ६ का वडा अध्यक्ष ऋषि रेश्मी प्राविधिक हुम बहादुर लामिछाने , नारामण पाण्डे , सहितको नगरपालिकाको टिमले अनुगमन गरियको छ ।
अनुगमको क्रममा नगर प्रमुख छविलाल पौडेलले वाटोमा विछ्यायको ग्रावेल गुणस्तरिय नदेखियकोले दिर्घकालिन र टिकाउ बनाउन ल्याप रेस्ट गरेर रिपोर्ट शितगंगा नगरपालिकामा मेल गरेर मात्र समान प्रयोग गर्न सम्बन्धित अफिसका साइट प्राविधिक लाई निर्देशन दिनु भयको छ ।
अनुगमनकै क्रममा शितगंगा नगर पालिकाका प्रमुख प्रसासकिय अधिकृत अर्जुन शर्माले शितगंगाको सबै योजना गुणस्तरिय र टिकाउ बन्नु पर्नेमा यस नगरपालिका अनुगमन नियमन गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

आफुलाई यो ग्रावेल आफुलाई गुणस्तरिय नलागेको ल्याप टेस्ट गरेर मात्र प्रयोग गर्नुपर्ने र टिकाउ होस भन्ने चाहाना रहेको वडा नं. ६ का वडा अध्यक्ष ऋषि रेश्मीले बताउनु भयो ।

बाटोको निगमन अनुगमन निरन्तर भै राखेको यस ग्रावेलको ल्याप टेस्ट भै सकेको छ ल्याप टेस्टको रिपोर्ट नगरपालिकामा पठायर मात्र समान प्रयोग गरिने साइड प्राविधिक आकाश थापाले वताउनु भयो ।
नगरपालिका भित्र चलिरहेका सम्पूर्ण साना ठुला योजनाको अनुगमन निगमन गर्न आवश्यक देखिन्छ बनेका संरचना दिगो टिकाउ बन्न टेवा पुगोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै