२८ चैत्र २०८२, शनिबार
२८ चैत्र २०८२, शनिबार

काठमाण्डौमा आज हल्का वर्षाको सम्भावना

भारतको राजस्थान आसपासमा बनेको न्यून चापीय प्रणालीसँगै पश्चिमी वायुको प्रभाव नेपालमा परेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ । दिउँसो काठमाण्डौ उपत्यकामा फाट्टफुट्ट र हल्का वर्षा हुने उहाँले बताउनुभयो ।

अहिले उपत्यकासहित धेरै ठाउँमा बादल लागेको छ । भोलिको मौसम पनि यस्तै रहने अनुमान गरिएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मौसम बदली छ ।  आज उच्च पहाडी र हिमाली जिल्लामा पनि हिमपात हुने उहाँले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै