योगेन्द्र मरासेनी मनाए,फरक तरिकाले जन्मदिन

अनिल नेपाली अर्घाखाँची । भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्रमा कार्यरत पशु प्राविधिक याेगेन्द् मरासिनीले आफ्नो जन्मदिन फरक तरिकाले मनाउनु भएको छ  ।पछिल्लो समय केक काटेर  तामझामको साथ जन्मदिन मनाउनेहरुको भिडमा मरासिनीले सदरमुकाम सन्धिखर्कमा रहेको निर्मल सुस्तमनस्थिति  विद्यालयमा ईलेक्टाेनिक किटलि  दिएर जन्मदिन मनाउनु भएको हाे ।  मरासिनीले आफुले याे सानाे उपहार दिन पाउदा खुसि लागेको भन्दै सामाजिक काम   र  यस्ता यस्ता कामलाई आफुले  निरन्तरता दिने बताए । जन्मदिन मनाउने थुप्रै तरिका भए पनि यो कार्य उदाहरणीय रहेको भन्दै मरासिनीले गरेको काम उदाहरणीय भएको विधालयकी प्रधानाध्यापक कमला भुसालले बताईन् । विधालयमा २४ जना फरक क्षमता भएका बाैदिक अपाङ्गले अध्ययन  गर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

निगमले आजदेखि बजारमा पूर्ण तौलका ग्यास सिलिन्डर पठाउने

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

टी–२० विश्वकप छनोटमा आज डेनमार्क र हंगेरीले खेल्दै

गण्डकी, लुम्बिनी, कोशीका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

- Advertisement -spot_img
-Advertisement-spot_img