राज्यमन्त्री सिर्पाली द्वारा वासिङ मेसिन हस्तान्तरण

अशोक खनाल अर्घाखाँची । संस्कृत पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री शुशिला सिर्पाली ठकुरीले सन्धिखर्क नगरपालिका वडा न.१ मा रहेको निर्मल नबज्योती सुस्त मन स्थिति बिधालय लाई   एक कार्यक्रमका बीच एक थान वासिङ मेसिन हस्तान्तरण गर्नु भएको छ ।
पर्यटन राज्यमन्त्री सिर्पालीले रक्षा नेपाल लगायत विभिन्न संघ संस्थाको सहयोग तथा आफ्नो पहलमा उक्त १० किलो क्षमताको मेसिन बिधालय लाई हस्तान्तरण गरेको बताउनु भयो राज्य मन्त्री सुशीलाले यस्तो सहयोग सहयोगले पनि ठुलो प्रभाव रहने बताउनु भयो ।
बिधालयका  २४ जना बौद्धिक अपाङ्गता अतिजन भएका विद्यार्थीहरुले आबसिय सहित पठनपाठन गर्दै आइरहेका बिधालयमा भौतिक संरचना निर्माण भइ रहेता पनि दक्ष शिक्षक तथा कर्मचारीहरुको आबस्यकता रहेको नयाँ बन्दै गरेको भबन अपाङ्ग मैत्री नभएको बिधालयका  प्रधानध्यापक भुसालले बताउनु भयो ।
हस्तान्तरण कार्यक्रममा सन्धिखर्क नगरपालिकाका पुर्ब नगरउपप्रमुख ठाकुर कुमार बिक,बिधालयका प्रधानाध्यापक कमला भुसाल , राज्यमन्त्रीका प्रेस सल्लाहकार गोपि ज्ञावलि , निजि सचिवालय सदस्य सन्ध्या पान्डे पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल,विद्यार्थी,अभिभावक शिक्षक तथा सरोकारवाला को उपस्थिति  लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रम बिध्यालय ब्याबस्थापन समितिका अध्यक्ष गिता भुसालको अध्यक्षता तथा बिष्णु ढुङ्गानाको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै