६ जेष्ठ २०८१, आइतवार
६ जेष्ठ २०८१, आइतवार

स्कुल बसले ठक्कर दिँदा एक जना विद्यार्थीको ज्यान गयो

Workplace

 

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जुटपानीमा हिजो मंगलवार स्कुल बसले ठक्कर दिँदा एक जना विद्यार्थीको ज्यान गएको छ ।

लालबन्दी–१ नवलपुरमा रहेको जेआईसी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा त्यसै विद्यालयको एलकेजीमा पढ्ने हरिपुर नगरपालिका–८ घरभइ लालबन्दी नगरपालिका–२ बस्ने वीरेन्द्र पासवानका ६ का वर्षीय छोरा आदित्य पासवानको ज्यान गएको हो।

बसको ठक्करबाट गम्भीर घाइते भएका आदित्यको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले  जानकारी दिनुभयो । चालकलाई इलाका प्रहरीले नियन्त्रणमा लिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै