२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा

Workplace

काठमाडौं, ४ मंसिर । टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्वको रिट हेर्न नभ्याइने सूचीमा परेको छ ।

न्यायाधीस कुमार चुडालको इजलासमा तोकिएको रिट हेर्न नभ्याइनेमा परेको हो ।

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट दायर भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै