४ माघ २०८२, आइतबार
४ माघ २०८२, आइतबार

लामातालमा बस सेबा संचालन नहुदा स्थानिय लाई सास्ती

विक्रम आचार्य शितगंगा                                   अर्घाखाँची । जिल्लाको शितगंगा नगरपालिका वडा नं. ७ को लामाताल वस्तीमा मङ्सिर लाग्दा समेत वस पुग्न सकेको छैन ।
बुटवल देखि लामातालको लागि छुटेको बस अन्तिम गन्त्व्य लामाताल सम्म नपुग्दा त्यहाका स्थानियले सास्ती पाएका स्थाननियले बताउने गरेका  छन् ।

विगत समयमा अमराई वजार देखि पतञ्जली मार्ग हुदै गच्छे भालुवाङ सडक भएर लामाताल पुगेका थिए वस पहिला पश्चिम नेपाल वस व्यावसायी संघ को वस चलेको थियो अहिले देउराली यातायात प्रा.लि. ले पनि सोहि रुटमा वस सञ्चालनमा ल्याएका छन् तर दुवै वस गन्तव्यमा पुग्दैनन् कहिले काहि पुगेमा राति ३ वजे नै निस्कन्छन् यसो गर्दा हामिलाई अमराई वजार नगरपालिका औसधी उपचार गर्न जान पनि सकिएको छैन स्थानिए ले गुनाशो गरे ।

पश्चिम नेपाल वस व्यावसायी संघ र देउराली यातायात प्रालिको आन्तरिक कारणले वस लामाताल पुग्न नसकेको हामि वाटो सरार गरेका छौ केहि ठाउँको अफ्ठेरो पनि बनाउछौ वडा नं. ७ का वडा अध्यक्ष देविराम घिमिरेले बताउनु भयो ।

वस कसरी सञ्चालन गर्ने अगाडी गएको वस कति वेला छुट्ने र पछाडी गयको वस कति समयमा छुटने त्यस क्षेत्रका जनप्रतिनिधीले तय गरि रुटिङ मिलाउनु पर्ने पश्चिम नेपाल वस व्यावसायी संघ अमराई साखाका प्रतिनिधी नारायण बन्जाडेले बताउनु भयो ।
समग्र समस्या साधानमा जनप्रतिनिधी राजनितिक दल ब्यावसायी सरोकारवाला निकाय वसि लामाताल बासिको समस्या सामाधानमा अविलम्ब पहल गर्न सम्बन्धीत पक्षको ध्यानाकर्शण हुन जरूरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै