भूकम्पबाट घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय प्रेस लुम्बिनी २०८० कार्तिक १९ गते ११:५८ ????????, ?? ???????? ??????????????? ???? ????????????? ???????? ????? ????????? ??????????? ?????? ????? ??????????? ????? ??????????????? ???? ? ??????? ????????? ????÷???? अ अ अ काठमाण्डाै – आज बसेकाे मन्त्रिपरिषद्को बैठकले जाजरकोट केन्द्रबिन्दु भइ शुक्रवार राति गएको भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमाबसेकाे आकस्मिक बैठकले सबै ठाउँका अस्पतालहरुमा घाइतेहरुकाे नि:शुल्क उपचार गर्ने निर्णय गरेकाे हाे । तत्काल उद्धार गर्नुपर्ने घाइतेहरुकाे लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाण्डौलगायतका सबै ठाउँका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयाे । उहाँले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाका काम गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा छलफल गरी निर्णय गरिने जानकारीदिनुभयो । समाचार यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?खुसी ()दुःखी ()अचम्मित ()हाँस्यास्पद ()आक्रोशित () तपाईको प्रतिक्रिया प्रतिक्रियाहरु (०) तपाईंको नाम * नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन तपाईंको प्रतिक्रिया * प्रतिक्रिया दिनुहोस् थप प्रतिक्रियाहरु हेर्नुहोस् - Advertisement - - Advertisement - - Advertisement - - Advertisement - - Advertisement - - Advertisement - - Advertisement - - Advertisement - - Advertisement - - Advertisement - - Advertisement - - Advertisement - - Advertisement - - Advertisement - - Advertisement - - Advertisement - सम्बन्धित खबर समयको ऐनामा दरार उपसभामुखमा २६ वर्षीया रुबी ठाकुर निर्वाचित हुने निश्चित आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको देउवाको गुनासो संविधान संशोधन बहसपत्र कार्यदलमा कांग्रेसले तत्काल प्रतिनिधि नपठाउने - Advertisement - तपाईंको ब्राउजरले यो भिडियो समर्थन गर्दैन। 🔊 - Advertisement - - Advertisement - - Advertisement - - Advertisement - -Advertisement- लाेकप्रिय भर्खरै समाचार समयको ऐनामा दरार समाचार उपसभामुखमा २६ वर्षीया रुबी ठाकुर निर्वाचित हुने निश्चित समाचार आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको देउवाको गुनासो समाचार संविधान संशोधन बहसपत्र कार्यदलमा कांग्रेसले तत्काल प्रतिनिधि नपठाउने समाचार विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा झण्डै आधाले घट्यो