जन्मदिनमा बौद्धिक आपांगता भएका बालबालिकालाई शैक्षिक समाग्री वितरण


अर्घाखाँची । पछिल्लो समय जन्मदिनको अवसरमा ठुलै होटलमा मोटै रकम खर्च गरेर जन्मदिन मनाउने प्रचलन बढिरहदा भुमिकास्थान नगरपालिका वडा नं. १० धन्चौर निवासी हाल सन्धिखर्क नगरपालिकामा कार्यरत कृषि प्राविधिक सरिता गैरे भने त्यसको ठिक उल्टो र नौलो काम गरेकि छन ।
आफ्नो जन्मदिनको अवसरमा अनावश्यक फजुल खर्च नगरी वौद्धिक अपांगता भएका बालबालिहरुमा खर्च गरेकी हुन् । सन्धिखर्क नगरपालिका वडा नं. १ मा रहेको निर्मल नवज्योजि सुस्त मनःस्थिति विद्यालयमा रहेका करिव २२ जना विद्यार्थीहरुलाई खाना संगै शैक्षिक समाग्री दिएर मनाईकी हुन । सानै उमेर देखी समाज सेवामा रुचि भएकी सरिता गैरेले आफ्नो जन्मदिनको अवसरमा यो पुन्यको काम सँगै बौद्धिक आपांगता भएका बालबालिका संग आफ्नो खुसी साट्न पाउदा आफै निकै भाग्यमानी रहेको बताइन ।


विद्यालयमा अर्घाखाँची जिल्लाका ६ वटै पालिका संगै छिमेकी जिल्लाहरु बाट पनि बालबालिकाहरु पढन आएका छन् । निकै लामो समय देखी यस विद्यालयको प्रधानध्यापकको रुपमा रहनु भएकी कमला भुसालले बालबालिका संग रमाउदा दिन गएको पत्तै नहुने बाउनु भयो । सुरु सुरुमा विद्यालय संचालन गर्न भौतिक र आर्थिक रुपमा निकै समस्या थियो । आफ्नो लगाव र सवै सहयोगी हातहरुको साथले अहिले विस्तारै सवै राम्रो हुदै गएको भन्दै खुसी ब्यक्त गर्नु भयो ।
गैरे जन्मदिमा सन्धिखर्क नगरपालिकाका कृर्षि साखा प्रमुख राजेन्द्र भट्टराई, पशु सेवा शाखाका प्रमुख नारायण खनाल लगायतका कर्मचारी हरुको उपस्थिती रहको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै