सहकारी सँग जोडिएर काम गरेमा आयआर्जनमा सहज हुन्छः नगर प्रमुख श्रेष्ठ

२७ जेष्ठ, अनिल नेपाली अर्घाखाँची । सन्धिखर्क नगरपालिका नबनिर्वाचित नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले दैनिक रुपमा सहकारी सग जोडिएर काम गरेको खण्डमा उधोग धन्दाको विकासमा सहयोग मिल्ने बताउनुभएको छ । डोलेश्वर बहुउदेश्यीय सहकारी संस्थाको सदरमुकाम सन्धिखर्के भक्तिटोलामा आज शाखा कार्यालयको उद्घाटन गदै नगर प्रमुख श्रेष्ठले यस्तो बताउनुभएको हो । श्रेष्ठले नगरबासीको विकासको आधार भनेको सहकारी भएकोले सहकारी सँग जोडिएर काम गरेको खण्डमा नगरमा उधोगको विकास भई नगर समृद्ध हुने नगरबासीको आर्यआर्जनमा समेत बृद्धि हुने बताउदै व्यक्ति समृद्ध हुनको लागि पनि बचत गर्ने बानीको विकास हुनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न १ का अध्यक्ष माधब श्रेष्ठ, २ का अध्यक्ष मोतिजङ्ग रायमाझी, त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कमल प्रसाद घिमिरे, नेपाल पत्रकार महासघका जिल्ला उपाध्यक्ष बिरेन्द्र केसी, चेम्बर अफ कमर्शका जिल्ला प्रबक्ता हरि प्रसाद भुसाल, लगायतले कार्यक्रममा मन्तब्य राख्दै सहकारी देश विकास को मेरुदण्ड भएकोले सबै आबद्ध भएर आर्थिक क्रियाकपाल गर्नको लागि आग्रह समेत गनुभएको थियो ।

कार्यक्रममा सञ्चालक समिति अर्घाखाँचीका अध्यक्ष दुर्गा प्रसाद भुसाल लगायतका विभिन्न सघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । २०७४ सालमा काठमाण्डौमा स्थापना भएको सहकारीले छरिएर रहेको अर्थतन्त्रलाई एकीकृत गर्ने उदेश्य सहित सिमित २५ जना व्यक्तिबाट सुरु गरिएको सहकारी आज अर्घाखाँची जिल्लामा आईपुगेको बताइएको छ । कार्यक्रम डोलेश्बर बहुउदेश्य सहकारी संस्था काठमाण्डौका अध्यक्ष शिवलाल पौडेको अध्यक्षता अनिल नेपालीको सञ्चालन र सचालक समिति सदस्य राधा खत्रीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै