निर्वाचनलाई भयरहित बाताबरणमा सम्पन्न गर्नको लागि सबैको सहयोगकाे आवश्यकता हुन्छः न्यायधिश न्यौपाने

अनिल नेपाली अर्घाखाँची । जिल्ला न्यायधिश बासुदेब न्यौपानेले निर्वाचन स्वच्छ मर्यादित रुपमा सम्पन्न गर्न सबैको सहयोग आबश्यकता रहेको बताउनुभएको छ । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले आज आयोजना गरेको कार्यक्रममा मन्तब्य राख्दै न्यौपानेले यस्तो बताउनुभएको हो । न्यौपाने निर्वाचनलाई भयरहित बाताबरणमा सम्पन्न गर्नको लागि राजनितिक दल सुरक्षा निकाय कर्मचारी मतदाता सञ्चारकर्मी सबैको सहयोग आबश्यक रहेको बताउदै निर्वाचन आचारसहिता भित्र रहेर काम गर्न आग्रह गदै निर्वाचन आचारसहिता भन्दा बाहिर रहेर गतिविधि गर्ने जो सुकैलाई पनि कार्यबाही गर्ने बताउनुभएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले मन्तब्य राख्दै निर्बाचनलाई भयरहित बाताबरणमा सम्पन्न गर्नको लागि सबैको सहयोग आबश्यकता रहेको बताउदै विधि नियम भित्र रहेर काम गर्नको लागि सबैमा आग्रह गरे ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे अध्यक्षता निर्वाचन कार्यालयका सुचना अधिकारी रवि अर्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी सुरेस भण्डारीले निर्वाचन आचारसहिताको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा जिल्लाका राजनितिक दल सुरक्षा निकायका प्रमुख पेशागत सगठनका प्रमुख तथा प्रतिनिधि सञ्चारकर्मी कर्मचारी लगायतको उल्लेखनीय रुपमा सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै