राष्ट्रिय जनसांस्कृतिक महासंघ अर्घाखाँचीको पाचौं अधिवेशन आउदो सनिवार हुँदै , स्रष्टा–सर्जक एकजुट हुन आग्रह

हरि कुँवर, अर्घाखाँची ।

नेकपा (एमाले) को जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासंघ अर्घाखाँचीले पाचौं अधिवेशन आउदो सनिवार सन्धिखर्कको साथी होटलमा गर्ने भएको छ । महासंघ अर्घाखाँचीले स्रष्टा–सर्जक एकजुट हुन आग्रह गर्दै तयारी पूरा गरेको बताएको छ ।

जिल्लाभरका स्रष्टा–सर्जकहरू एकजुट गराउदै पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी सांस्कृतिक रूपान्तरणको कार्यसूचीबारे आफ्ना शुभेच्छुक संस्कृतिकर्मीका लागि नेकपा एमाले अर्घाखाँचीले चासो देखाउदै आएको हो ।

कला क्षेत्रमा देखा परेका गम्भीर समस्या र त्यसले उत्पन्न गरेका तरङ्गहरू र आजको विषम परिस्थितिमा स्रष्टा–सर्जकहरूले खबरदारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा नेकपा एमालेले जोड दिदै आएको छ ।

कार्यक्रममा दर्जनौँ स्थानीय बासिन्दा कलाकार को उपस्थिति सहित तयारी पूरा भएको कार्यक्रम संयोजक बलाराम रायमाझीले जानकारी दिएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै