२४ घण्टामा ६ हजार ७ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

३ माघ, काठमाण्डौ । नेपालमा थप ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १७ हजार ४ सय ६५ जनामा गरिएको परीक्षणमा ६ हजार ७ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अब नेपालमा सक्रिय सङक्रमितको सख्या ३० हजार ८ सय ७७ रहेको छ । गएको २४ घण्टामा कोरोनाका कारण तीन जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सख्या ११ हजार ६ सय २३ जना पुगेको छ ।

गएको २४ घण्टामा ५ सय ४७ जना कोरोना सङक्रमित निको भएका छन् । यस्तै २४ घण्टामा १ लाख ४३ हजार ३ सय ६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । अब नेपालमा कोरोनाको खोप लगाउनेको संख्या २ करोड ८१ लाख ८ हजार ८ सय ६० जना पुगेको छ । यसमध्ये १ करोड ५८ लाख ९५ हजार ८ सय २८ जनाले एकमात्रा र १ करोड २२ लाख १३ हजार ३२ जनाले दुबै डोज खोप लगाएका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौर पाकुमा भलिबल प्रतियोगिता सम्पन्न, सितगंगा युवा क्लब बन्यो च्याम्पियन

तिहारको चौथो दिन आज गाईपूजा गरिँदै

२ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने सरकारको निर्णय

आज बेलुका घरघरमा लक्ष्मीको पूजा आराधना गरिँदै

पढाइसँगै उत्पादन र आम्दानीको अभ्यासमा अन्नपूर्ण मावि, टमाटर खेतीबाट विद्यालयको आम्दानी बढ्दै

- Advertisement -spot_img
-Advertisement-spot_img