व्यवसायमा चम्किलोतारा बन्दै युवा व्यवसायी हिरा केसी

२९ पुस, सुर्य भुसाल अर्घाखाँची । युवा ब्यबसायि सामाजिक अभियान्ता हिरा केसि व्यापार सगै अहिले सामाजिक क्षेत्रमा क्रियासिल बन्दै गएका छन ।

रुपन्देहीको बुटलका स्थायि बासिन्दा हिरा सानै उमेरमा आफ्नोे मिहिनेत ले ब्यबसायबाट ठूलो प्रगति गर्ने युवा ब्यबसायि हुन रुपन्देहीको मनोहर पुरमा दीक्षा – समिल तथा केसि बर्दर्स सप्लायर्सका सन्चालक हिरा केसि विभिन्न सामाजिक सघ सस्थाहरुमा आवद्ध छन भने उनले रुपन्देही पोखरा काठमाडौं लगाएतका ठुला सहरहरूमा सहमिल बाट चिरान गरि काठको होलसेल तथा फुट्कर फर्निसिङको व्यापार गर्दै आएका छन

केसि अहिले अर्घाखाँची बन पैदावर उधोग ब्यबसायि सघको जिल्ला उपाध्यक्ष समेत छन निकै मिहिनेत का साथ ब्यबसाय गर्ने हिरा कपिलवस्तु अर्घाखाँची का धेरै ठाउमा काठको ब्यबसायगर्ने युवा हुन सामाजिक क्षेत्रमा पनि काम गर्न मन पराउने हिरा बोलेको कुरा पूरा गर्ने युवा ब्यबसायिको रुपमा परिचित छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने

तीजकाे दिन शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

सञ्चार मञ्च पाल्पाको १३ औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न

आज बिहान धेरै ठाउँको मौसम खुल्यो, दिउँसोपछि केही ठाउँमा ठूलो वर्षाको संभावना

आज कुशेऔँसी : मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदै

- Advertisement -spot_img
-Advertisement-spot_img