१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

लायन्स स्टार्सद्धारा कपडा बितरण

२७ पुस, बुटवल— जहा दुख्छ त्यहाँ पुग्छ भन्ने मुल नारा साथ सामाजीक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब बुटवल स्टार्सले गैडहवा गाउँपालिकामा रहेको शिवनगर आधारभुत स्वाथ्य सेवा केन्द्रमा नवजात शिशुहरु को लागी बल्यान्केन्ट बितरण गरेको छ ।

अति बिपन्न बर्गका परिवारका नवजात शिशुहरुलाई यो जाडोमा केही राहात पुगोस भनि बितरण गरिएको बताए ।क्लवका अध्यक्ष अन्जील मियाँखानका अनुसार क्लवले ५५ जना लाई बितरण गरेका थिए । कार्यक्रममा एओजी आशिष कृष्ण श्रेष्ठ, संस्थापक सदस्य रिक्कु लिगल लगाएत बोलेका थिए । कार्यक्रमा क्लवका सदस्य कमलेश कसौधनको संयोजकत्वमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै