२६ वर्षीय सीता विकको दुवै मृगौला फेल, आर्थिक अवस्था कमजोर हुँदा उपचार गर्न कठिन

अर्घाखाँची । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं १० पोखेडाँडा स्थित टिका वहादुर वि.क की छोरी वर्ष २६ की सिता वि.क को दुवै मृगौला फेल भई काम नगर्ने अवस्था भएको हुदा मृगौला प्रत्यारोपण गर्नू पर्ने अवस्था रहेको हुदा हाल निज को आमा ले मृगौला दिने निर्णया भएतापनि आर्थिक अभावको कारण निकै गाह्रो भएको र निजको पारिवारिक अवस्था निकै कमजोर भएकोले मृगौला प्रत्यारोपण गर्न गाह्रो भएको छ ।

हाल विरामी को भत्तपुर राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र सल्लाघारीमा उपचार चलिरहेको र प्रत्यारोपणको लागि लाग्ने खर्च जुटाउन नसक्दा विरामीको अवस्था झन विग्रीदै गएको निजको बुवा टिका वहादुर कामीले जनाउनु भएको छ । निजको उपचारको लागि विभिन्न संघसँस्था, कार्यलय तथा विभिन्न मिडिया मार्फत आर्थिक सहयोगमा सहभागी भई निज सिता वि.क लाई बचाउन बुवा टिक वहादुर कामिले हार्दिक अपिल समेत गर्नु भएको छ ।

आर्थिक सहयोग गर्न चाहने व्यक्तिहरुको लागि सम्पर्क:-
निजको बुवा टिका वहादुर कामी:- ९८४२८३२५७९
विरामी सीता वि.क :- ९८४३२०२०३७
ग्लोवल आई.एम.ई बैकं खाता नं ४९०७०१०१८२२५६
बुवा टिका वहादुर कामी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै