को हुन काङ्ग्रेसको १४ औं महाधिबेसनमा केन्द्रीय सदस्यका उमेदवार कमल प्रसाद भुसाल

काठमाडौं । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवारि घोषणा गरेका नेपाली काङ्ग्रेसका नेता कमल प्रसाद भुसाल काङ्ग्रेस कार्यकर्ताको बिचमा निकै लोकप्रियता कायम गरेका नेताको रुपमा स्थापित नेता हुन ।
नेपाली काङ्ग्रेस अर्घाखाँचीका पुर्व सभापति कमल प्रसाद भुसाल नेपाल तरुण दल अर्घाखाँचीको अध्यक्ष हुदै तरुणदलको केन्द्रीय केन्द्रीय उपाध्यक्ष बनेका ब्यक्तिहुन् । भुसाल सगठनको काम प्रति बफादार सिपाहिको रुपमा काम गरेका भुसाल १२ औ महाधिवेशनमा अर्घाखाँची को सभापति बनेका थिए ।

जनआन्दोलनका बेला हरेक आन्दोलनमा सक्रिय भुमिका निर्भाहा गरेका भुसाल आन्दोलनका बेला जेलनेल खाएका युवा नेता हुन काङ्ग्रेसको १३ औ महाधिवेशनमा समेत केन्द्रीय सदस्य लड्ने तयारी गरेका भुसाल त्यतिबेला सहमतिको नाममा उमेदवारि नदिएको कारण १४ औं महाधिवेशनमा भने उमेदवारिको तयारी गरेका नेता हुन् ।

नेता भुसाल हाल अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका प्रमुखका रुपमा कार्यरत छन् । उनले जनताको मर्म बुझेर काम गरेको त्यहाँका स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै