सन्धिखर्क नगरपालिकाको सार्वजनिक सुनाइ कार्यक्रम सम्पन्न

नविन रसाईली। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको सार्वजानिक सुनाई कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रम सन्धिखर्क नगरपालिकाको आयोजनार नेपाल पत्रकार महासंघ अर्घाखाँचीको सहजिकरणमा सम्पन्न भएको थियो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, उप प्रमुख ठाकुर कुमार वि.क, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, राजनैतिक दलका नेता तथा प्रतिनिधिहरु, वडा अध्यक्ष तथा का.बा वडा अध्यक्षहरु, वडा सदस्यहरु, टोल सुधार समितिका अध्यक्ष तथा प्रतिनिधिहरु, लगायत सर्वसाधरण नागरिकको उपस्थितिमा प्रथम चौमासिक सार्वजनिक सुनाइ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा उपस्थित नागरिक तथा टोल सुधार समितिका अध्यक्षहरुले आआफ्ना ठाउँका प्रश्न तथा जिज्ञासा राखेका थिए उनिहरुको प्रश्न तथा जिज्ञासालाई सम्बन्धित वार्डका वार्ड अध्यक्षहरु, नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतले प्रस्ट पारेका थिए ।

कार्यक्रम नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालको अध्यक्षता हृदय कुमार भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै