सञ्चारकर्मी दिपक नेपालीले बनाइदिए शौचालय

गुल्मी ।

गुल्मीको मुसिकोट नगरपालिका ८ वामी मैदान निवासी अर्जुन बहादुर विश्वकर्मालाई सञ्चारकर्मी दिपक नेपालीले शौचालय बनाइदिएका छन् ।

सञ्चारकर्मी दिपक नेपालीले आफ्नो एकल आर्थिक सहयोगमा रु.२३ हजार खर्च गरेर शौचालय निर्माण गरिदिएका हुन् ।

घरमा शौचालय नहुदा समस्या भोगिरहेका विश्वकर्मा परिवार दिसा पिसावको गर्न शौचालय बनेपछि खुसी हुँदै धन्यवाद व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

- Advertisement -spot_img
-Advertisement-spot_img