काठमाडौं ।
नेकपा एकीकृत समाजवादी पार्टीको सचिव तथा सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ भई अस्पताल भर्ना भएकी छन्।
बुधबार राती झाँक्री वीर अस्पताल भर्ना भए पछि निमोनिया देखिएको निकट श्रोतले बताएको छ ।