पाणिनीमा कार दुर्घटना:एकको मृत्यु ७ जना घाइते

हृदय भुसाल अर्घाखाँची ।अर्घाखाँची जिल्लाको पाणिनी गाउपालिकामा कार दुर्घटना हुदा एक जना बालको  मृत्यु भएको छ ।

सुपा देउराली दर्शन गरि पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको कार घुम्ती दुर्गाफाट सडक खन्डको पाणिनी ८ कोलडाडाको ओरालोमा बुधवार अनियन्त्रित भई दुर्घटना हुदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ८ किमडाँडाका ६ वर्षीय बालक आरम्भ क्षेत्रीको रहेकोे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उनको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको हो । दुर्घटनामा अन्य ७ जना घाईते भएका छन् । घाईते हुनेमा भूमिकास्थान नगरपालिका ८ का चालक ३४ वर्षिय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षिय सम्झना क्षेत्री, उनकी छोरी ईभान्सी क्षेत्री, पोखरा उपमहानगरपालिका १२ कि ३० वर्षिय सविता अधिकारी, पोखरा १२ का १५ वर्षिय प्रजोल कंडेल, पोखरा कै ४२ वर्षिय गिता कंडेल र १० वर्षिय जेशन बस्नेत रहेको प्रहरीले जनाएको छ ।

गाडी सडकबाट अन्दाजी २०० मोटर तलखसेको थियो । घाइतेहरुको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भईरहेको  अशोक चौहानले बताउनु भयो  । घाईते ४ जना लाई थप उपचारको लागी बुटवल पठाईएको र ३ जनालाई जिल्ला अस्पतालमा उपचार भैईरहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै