मुग्लिन–नारायणगढ सडक भोलिदेखि दैनिक ५ घण्टा बन्द हुने

समाचार सारांश
Auto Generated by AI
  • मुग्लिन–नारायणगढ सडकको तुइनखोलामा पहिरो रोकथामको काम गर्न लागिएको छ।
  • भोलिदेखि दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म गाडी आवागमन बन्द हुनेछ।
  • काठमाण्डौ–मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने गाडी भने सञ्चालनमा रहनेछन्।

काठमाण्डौ – मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा गाडी आवागमन बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार भोलिदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि यस क्षेत्रमा दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म गाडी चलाउन पाइने छैन ।

विगतमा केही समय काम भएर स्थगित भएको नारायणगढ–मुग्लिङ सडक आयोजनाको तुइनखोला खण्डमा पहिरो रोकथामको काम अघि बढाउन लागिएको प्रशासनले जनाएको छ ।

कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यस अवधिमा सबै प्रकारका गाडीको आवागमन रोक्ने निर्णय गरिएको सूचनामा उल्लेख छ । यस अवधिमा काठमाण्डौ–मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा ओहोरदोहोर गर्ने गाडी आवागमन भने नरोकिने प्रशासनले जनाएको छ ।

प्रशासनले यात्रु तथा गाडी चालकलाई समयतालिकाअनुसार यात्रा गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

घुस लिएको भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बित

जनकपुर–अयोध्या रेल भोलिदेखि नियमित सञ्चालन हुने, टिकट बुकिङ खुला

नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाको महासचिवमा रुद्र पौडेल मनोनीत

भूमिकास्थानमा मंसिर १६ र १७ गते नगरप्रमुख भलिबल प्रतियोगिता हुने

विराटनगर जुट मिल्स सञ्चालन लागी सरकारद्वारा आसयपत्र माग

- Advertisement -spot_img
-Advertisement-spot_img