तुईनबाट खसेर एक जना कर्णाली नदिमा बेपत्ता

sharethis sharing button

तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् । सर्केगाड गाउँपालिका-३ स्थित लेप्चेघाटमा मुगुको सोरू गाउँपालिका-५ का ३८ वर्षीय मकरसिंह नेपाली तुइनबाट खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । 

हिजो साँझ ६ बजेरतिर तुइनबाट खसेर नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। कर्णाली करिडोर अन्तर्गत  छारे-सुनाखाडामा काम गर्नको लागि उनी  मुगुबाट हुम्ला पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बताए। 

ad

बेपत्ता भएका नेपालीलाई हिजो राति खोजीकार्य सम्भव नभएपछि आज बिहानै देखि प्रहरी खोजीमा जुटेको छ । कर्णाली करिडोर अन्तर्गत छारे-सुनाखाडा खण्डको सामान तार्न कर्णाली नदीमा तुइन निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै