कृषिको बजेट फ्रिज हुनुमा किसान पनि दोषी

नेत्र मरासिनी अर्घाखाँची । किसानकै लापर्बाहीका कारण कृषिको बजेट फ्रिज हुने गरेको एक कार्यक्रका वक्ताको भनाइ रहेको छ ।

कृषि ज्ञानकेन्द्र अर्घाखाँचीको आयोजनामा स्थानिय तहका प्राविधिक संगको अन्र्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा ज्ञानकेन्द्रका प्रमुख राममिलन प्रसाद वि.क.ले कृषि क्षेत्रको बजेट सोचे अनुरुप खर्च हुन नसक्नुमा किसानहरु पनि दोषि रहेको बताएका छन् । किसानले अनुदान प्राप्त गर्ने आशामा कार्यक्रम सञ्चालनको सम्झौता गर्ने गरेपनि सम्झौता अनुरुप काम सम्पन्न नगरी भुक्तानी माग गर्दा भुक्तानी हुन नसकि बजेट फ्रिज हुने गरेको उहाको भनाइ रहेको छ ।

तीन तहको सरकारले कृषि क्षेत्रमा गर्ने लगानी दोहोरो/तेहेरो अर्थात डुब्लिकेशन भएका कारणपनि बजेट फ्रिजहुने समस्या रहेको उनको भनाइ छ ।

अधिकांश किसानले सरकारी अनुदान मुखि भएर काम गर्दा अपेक्षित उपलब्धि प्राप्तहुन नसकेको वि.क.ले वताए । कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका कृषि अर्थ बिज्ञ महेन्द्र कुमार ओझाले कृषि ज्ञानकेन्द्रले चालु आर्थिक बर्षमा सञ्चालन गर्ने कार्यक्रमको वारेमा जानकारी गराउदै स्थानिय तहले कृषिको वजेट विनियोजन गर्दा वितरणमुखि नभइ परिणाममुखि हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्लाका छ वटै स्थानिय तहका कृषिशाखा प्रमुखबाट पालिकागत कार्यक्रम प्रस्तुत गरीएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

- Advertisement -spot_img
-Advertisement-spot_img