नयाँ एफ.एम १२ औं वर्षमा प्रवेश, स्थापना दिवसको अवसरमा जनप्रतिनिधीलाई सम्मान

नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लामा रहेको रेडियो नयाँ एफ.एम ८७.६ मेगाहर्ज आज शुक्रबार देखि १२ औं वर्षमा प्रवेश गरेको छ । नयाँ एफएमको वार्षिक उत्सव एक समारोह बिच मनाइएको छ ।

वार्षिकोत्सव कार्यक्रममा सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, भुमिकास्थान नगरपालिका प्रमुख झबिलाल थापा, मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई, सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्य, भुमिकास्थान नगरपालिका उपप्रमुख बालकृष्ण बन्जाडे, मालारानी गाउँपालिका उपाध्यक्ष दिपा पोख्रेल, प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरे, प्रहरी नायब उपरिक्षक उम्मर बहादुर थापा, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य राधा नेपाली, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल तथा जिल्लाका विभिन्न रेडियोहरुका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

१२ औ स्थापना दिवसको अवसरमा रेडियोले नवनिर्वाचित जिल्लाका पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्षहरुलाई सम्मान गरेको थियो । यसैबिच रेडियोका पुर्व कर्मचारीहरुलाई समेत सम्मान गरेको थियो । कार्यक्रम नयाँ एफएमका स्टेशन म्यानेजर हरी प्रसाद भुसालको अध्यक्षता, सन्ध्या नेपालीको स्वागत मन्तव्य तथा सरु सुनारको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रमका तस्विरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

- Advertisement -spot_img
-Advertisement-spot_img