सिद्वार्थ मा. वि रतनमारेमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई बिदाई

नवीन रसाइली अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी ६ मा पर्ने सिद्वार्थ माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थीहरुद्वारा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई बिदाई गरिएको छ । बुधबार कक्षा ११ द्वारा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई बिदाई गरिएको हो ।

बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद अर्यालले सम्पूर्ण विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको कामना गर्दै बिदाई भएर जान लागेका सम्पूर्ण विद्यार्थीहरलाई शुभकामना व्यक्त गरेका थिए ।

यसैबीच शिक्षक अभिभावक संघका अध्यक्ष थम्मन श्रीस र विद्यालयका प्रधानध्यापक राम बहादुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै