जिल्ला भेलालाई सम्बोधन गर्न माधन कुमार नेपाल अर्घाखाँची आउदै

अर्घाखाँची । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल अर्घाखाँची आउने भएका छन् । नेपाल नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीले आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन गर्न मंसिर १८ गते सनिवार अर्घाखाँची आउने भएका नेकपा (एकीकृत समाजवादी) प्रचारप्रसार ससमिति अर्घाखाँचीले जानकारी दिएको छ ।

बृहत जिल्ला भेलालाई सम्बोधन गर्न अध्यक्ष नेपाल सहित पार्टीका केद्रिय उपमहासचिव डाक्टर विजय पौडल, लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरी लगायतका नेता अर्घाखाँची आउने भएका समितिले जानकारी दिएको छ ।

कार्यक्रमको तयारी तिब्र रुपमा भईरहेको समेत समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

- Advertisement -spot_img
-Advertisement-spot_img