माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको राष्ट्रिय सम्मेलन काठमाडौंको प्रज्ञा भवनमा गर्ने निर्णय गरेको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले पुस ११ देखि १३ गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।

त्यस्तै मंसिर २५ गते सबै प्रदेशको सम्मेलन गर्ने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तय भएको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

बैठकले पार्टीको वडा अधिवेशन सफलता साथ सम्पन्न भएको निष्कर्ष समेत निकालेको महराले बताए ।

कतिपय पालिकाहरुमा भने अधिवेशन स्थगित भएपनि आज, भोलीनै सबै सकिने र पालिका अधिवेशनहरू पनि उत्साहपूर्वक अगाडी बढेको निष्कर्ष निकालिएको उनले बताए ।

प्रवक्ता महराले हालसम्म पार्टीको सदस्यता ७ लाख ६ हजार ५०० पुगेको र पार्टी सदस्यता ८ लाख पुग्ने अनुमान गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै