माओवादी केन्द्र सितगंगा नगरपालिकाको दोस्रो नगर सम्मेलन सम्पन्न

अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सितगंगा नगरपालिकाको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । नगर सम्मेलन सनिवार सितगंगामा भएको थियो ।

सम्मेलनले मणि अधिकारीको अध्यक्षमा ६१ सदस्य कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा रुकेश आले, बल बहादुर घर्ती, राम प्रसाद भट्टराइ, सचिवमाबिष्णु परियार गाेकुल, सहसचिवमा भुपाल सारु र काेषाध्यक्षमा सरिता परियार निर्वाचित भएका छन् ।

यस्तै प्रदेस प्रतिनिधिहरुमा बिष्णु गैरे, कृष्ण सारु, विशाल खड्का, कमला थापा, टीका रेस्मी निर्वाचित भएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

कांग्रेसको महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरु

- Advertisement -spot_img
-Advertisement-spot_img