कविता : ” देशभक्त “

श्री भवानी नेपाल, दुबई ।

‘देशभक्त’

तिखारेर सगरमाथाको चुचुरो
निचारेर लालीगुराँसको रङ्ग
खोप्नु छ अटुट देशप्रेम
देखाउनु छ युगान्तकारी क्रान्ति।

राखेर साक्षी,
-हिमालका लेकहरुलाई
-पहाडका बेसीँहरुलाई
-तराईका फाँटहरुलाई

गर्नु छ तेजोभङ्ग,
-कान सुन्ने बैराहरुको
-आँखा देख्ने अन्धाहरुको
-बोल्न सक्ने लाटाहरुको

उपहारस्वरुप
कोमलभावले
-चिथोर्दै
-कोपर्दै
-ताछ्दै

लेखिदिनुछ ‘नीचाशय’ हरुको नशा नशामा
“जय मातृभूमी “

श्री भवानी नेपाल
ईटहरी:१२ खनार सुनसरी
हाल: युएई दुबई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरूद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

शिक्षकले नै एमबीएसको प्रश्नपत्र ‘आउट’ गरेको खुलासा

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

आज हरिशयनी एकादशी मनाइँदै

ठूलो पानी पर्ने क्रम घट्दै

- Advertisement -spot_img
-Advertisement-spot_img