पत्रकार महासंघले श्रम अधिकारका पक्षमा प्रदर्शन गर्ने

काठमाडौं ।

पत्रकार महासंघले पत्रकारको हक हित र संरक्षणको श्रम अधिकारको पक्षमा माइतिघरमा प्रदर्शन गर्ने भएको छ ।

पत्रकारहरुलाई कानुन अनुसार दिनुपर्ने सेवा सुविधा नदिएको विरोधमा नेपाल माइतिघर मण्डलामा अपरान्ह ३:०० वजे प्रदर्शन गर्ने महासंघले जनाएको हो ।

महासचिव रोशन पुरीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
श्रमजीवी पत्रकार ऐन कार्यान्व्यन गराइ पत्रकारका समस्या समाधान गर्नेतर्फ राज्यले समेत ध्यान दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img