रिलायबल नेपालको अभिकर्ता आधारभुत तालिम सम्पन्न

९ असोज, प्रेस लुम्बिनी अर्घाखाँची । रिलायबल नेपाल लाईफ ईन्सोरेन्स लिमिटेडको अभिकर्ता आधारभुत तालिम सन्धिखर्कमा सम्पन्न भएको छ । रिलायबल नेपालको अर्घाखाँची शाखा सञ्चालन भएसँगै आज असोज ९ गते (सनिवार) अभिकर्ता आधारभुत तालिम सम्पन्न भएको हो ।

तालिममा जितपुर शाखाका प्रमुख राम प्रसाद अधिकारीले बिमा के हो ? बिमा कसरी गर्ने? बिमा किन गरीन्छ ? रिलायबल नेपाल ईन्सोरेन्सका फाईदा, रिलायबल नेपाल कस्तो इन्सोरेन्स हो? लगायतका विषयमा सहभागीहरुलाई तालिम दिएका थिए । २०७४ साल देखि सञ्चालनमा आएको रिलायबल नेपालले छोटो समयमै सफलता हासिल गरेको उनले बताए । उनले यस बिमा कम्पनीमा उद्योगपतिहरु, बैंकहरु, व्यवसायीहरु लगायतका व्यक्तिहरु पनि आवद्ध रहेको बताए ।

यस्तै यस बिमा कम्पनीमा दशै, तिहार सुन चादिँ वर्षा उपहार योजना रहेको छ । यो सेवा २०७८/०६/०१ देखि २०७८/०७/३० सम्म रहेने जानकारी गराए । रिलायबल नेपाल अर्घाखाँची शाखा प्रमुखमा आशिष भुसाल रहेका छन् । तालिममा करिव ६५ जना भन्दा बढीको सहभागी रहेको थियो ।

तालिमबाट धेरै कुरा सिकेको सहभागी रवि नेपालीले बताए । उनले भने “मलाई यस भन्दा पहिला बिमाको बारेमा जानकारी थिएन । मैले त बिमाले ठग्छन्, भाग्छन् , हामीलाई केहि फाईदा हुदैन भन्ने सोचेको थिए । आज सहभागी जनाएर बुझ्दा सबै त्यस्तो रहेनछ । बिमा सबैलाई आवश्यकता पर्दो रहेछ । ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img