नेकपा (एस)को सितगंगा नगरपालिका वार्ड नं. ४ र ६ को वडा कमिटी गठन

७ असोज, अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी) पार्टीले ले अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिकाको वार्ड नं. ४ र ६ मा वडा कमिटी गठन गरेको छ ।

सितगंगाको वडा नं. ४ मा कृष्ण चौहानको अध्यक्षमा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । यस्तै वडा नं. ६ मा कमल आचार्यको अध्यक्षतामा ६१ वडा कमिटी गठन गरेको छ ।

वडा कमिटी गठनमा नेकपा (एस) का नेता पिताम्बर भुसाल, पिताम्बर सारु, नारायण शर्मा, नारायण पौडेल, बिक्रम आचार्य, लगायका नेताहरुको उपस्थिति रहेको थियो ।

अर्घाखाँचीमा नेकपा ( एस) का कमिटीहरु धमाधम गठन भईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कालोबजारी गर्ने पेट्रोल पम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

संसद्मा रास्वपाका १८२ सांसद तर हिजो गणपूरक संख्या नै पुगेन

माग बढेसँगै अण्डाको समर्थन मूल्य पनि बढ्यो

अशोजसम्म सरकारले ४ खर्ब ऋण उठाउने

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

- Advertisement -spot_img
-Advertisement-spot_img