आज धेरै ठाउँमा मौसम सफा रहने

समाचार सारांश
Auto Generated by AI
  • पछिल्लो २४ घण्टामा देशका अधिकांश स्थानमा मौसम सामान्य रहेको छ।
  • आज केही हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
  • भोलिदेखि देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

काठमाण्डौ – पछिल्लो २४ घण्टामा छिटपुटबाहेक पानी परेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईमा मौसम मुख्यतया सफा रहने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै ठाउँमा तथा बाँकी हिमाली र पहाडी भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार अहिले पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । भोलि प्रायः सबैजसो भागमा मौसम सफा रहनेछ ।

बागमती, गण्डकी र लुम्बिनीको पहाडी र हिमाली क्षेत्र साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

सुनचाँदीको भाउ घट्यो

दशैँका लागि मध्यम तथा लामो दूरीका गाडीको रुट परमिट खुला

आजदेखि देशभरको मौसममा सुधार

आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा : ठूलो पानी नपर्ने

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान

- Advertisement -spot_img
-Advertisement-spot_img