कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ।
  • मतपत्र छपाइमा ढिलाइ भएका कारण हिजोको मतदान आज बिहान ७ बजेका लागि सारिएको हो।
  • नयाँ नेतृत्व चयनका लागि सात हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन् जसमा सभापतिका लागि गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा छ।

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । मतदान हिजै हुने भनिए पनि मतपत्र छपाइमा ढिलाइ हुँदा निर्धारित समयमा चुनावी प्रक्रिया शुरु गर्न नसकेको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

आज बिहान ७ बजे ज्येष्ठ मतदाताबाट मतदान शुरु गरी दिउँसो ३ बजेसम्म मतदान सक्ने तयारी छ । यसअघि हिजो बिहान ७ बजेका लागि हुने भनिएको मतदान १०, १ र २ बजेका लागि सार्दै आज बिहान बिहान ७ सम्मको लागि स्थगित गरिएको थियो ।

मतपत्र छपाइ लगायतका प्राविधिक काम हिजो दिउँसो सकिए पनि रातभर लगाएर चुनाव गराउनु उचित नहुने भएकाले आज बिहान मात्रै शुरु गर्ने तयारी भएको निर्वाचन समितिले जनाएको छ ।

नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । कांग्रेसको नयाँ सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

चाडपर्वमा कुनै शंकास्पद गतिविधि भएमा तत्काल खबर गर्न प्रहरीको आग्रह

सरकारले विद्युत् खरिद सम्झौतामा कडाइ गर्ने

कम्युनिस्ट पार्टी भुमिकास्थानको एकता बैठक सम्पन्न, नयाँ ढंगले अघि बढ्न नेता अधिकारीको जोड

दशैँको टीकाका लागि उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा

सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश

- Advertisement -spot_img
-Advertisement-spot_img