घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

समाचार सारांश
Auto Generated by AI
  • पृथ्वी राजमार्गमा सडक कटान भएपछि काठमाडौँमा खाना पकाउने ग्यासको आपूर्ति प्रभावित भएको छ।
  • व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री तत्काल रोकेर घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकता दिइएको छ।
  • ग्यासको सहज आपूर्तिका लागि वैकल्पिक मार्गको प्रयोग र कालोबजारी नियन्त्रणमा विशेष निगरानी गरिने भएको छ।

पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको छ ।

निगम र ग्यास बिक्रेता महासङ्घको टोलीबीच आज बसेको संयुक्त बैठकले ग्यास आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो ।

अब काठमाण्डौ उपत्यकामा बिक्री/वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै सिलिन्डर भरेर वैकल्पिक मार्गबाट काठमाण्डौ ल्याउने व्यवस्था मिलाइएको छ ।

बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ । व्यावसायिक प्रयोजनमा ग्यास उपभोग गर्ने व्यवसायीले आफैँ ग्यास व्यवस्थापन गर्नुपर्नेछ ।

बजारमा कृत्रिम अभाव वा कालोबजारी हुन नदिन र उपभोक्तालाई सहजीकरण गर्न आवश्यक प्रयास गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

लेकाली दाइ

भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्क विहीन

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

- Advertisement -spot_img
-Advertisement-spot_img