रसुवाको टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको उद्धार

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको टिमुरेमा बाढीले पुरिएकी ६ वर्षीया बालिकाको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ।
  • माटोमुनि रोइरहेको आवाज सुनेपछि प्रहरीले तत्परता देखाएर उनको उद्धार गरेको हो।
  • बालिकालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने प्रयास भइरहेको छ।

काठमाण्डौ – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढीका बेला माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको सशस्त्र प्रहरीले हिजो शुक्रबार बेलुका उद्धार गरेको छ ।

भोटेकोशी बाढीमा परेकाहरुको खोजी तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले माटोमुनि बालिका रोईरहेको आवाज सुनेपछि तत्काल खोजीकार्य शुरु गरी माटोमुनि पुरिएको अवस्थामा ती बालिकालाई फेला पारेको थियो ।

उद्धारपछि उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टिमुरेमा ल्याई न्यानो बनाई राखिएको थियो । उनलाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाउने प्रयास भैरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरुको खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरी बल नेपालको टोली निरन्तर परिचालन भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

यस पटक भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक १७–१८ मा खुवाउने

धन्चौरमा एक लाख राशिको क्रिकेट प्रतियोगिता हुँदै, तयारी तीव्र

धन्चौर देउरालीमा त्रयोदशीका दिन भव्य सराय नाच हुने

मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै

चितवनको इच्छाकामनामा भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

- Advertisement -spot_img
-Advertisement-spot_img