ठूलो पानी पर्ने क्रम घट्दै

समाचार सारांश
Auto Generated by AI
  • बुधबारदेखि देशैभरि ठूलो वर्षा हुने क्रम क्रमशः घटेको छ।
  • गएराति केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ।
  • आज केही प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।

काठमाण्डौ — अस्ति बुधबारदेखि ठूलो पानी पर्ने क्रम घट्न थालेको छ । मंगलबारसम्म देशका धेरै ठाउँमा लगातारजसो झरी र ठूलो पानी परेकोमा बुधबारदेखि भने केही ठाउँमा केहीबेर मात्रै पानी पर्ने गरेको छ ।

गएराति पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । मकवानपुर र लमजुङमा मध्यम तथा अरु ठाउँमा हल्का मात्रै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँ तथा  कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

यस्तै लुम्बिनी प्रदेशका पहाडी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भेगका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आज २८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

पहाडी क्षेत्रका एक/दुई ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना

आफन्त र केही गीत

अण्डाको भाउ फेरि बढ्न थाल्यो : तर अझै पनि लागत मूल्य पाउन नसकेको किसानको गुनासो

कोलकाताबाट पहिलो पटक ‘कार्गो रेल’ विराटनगर आइपुग्यो

- Advertisement -spot_img
-Advertisement-spot_img