भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन

समाचार सारांश
Auto Generated by AI
  • भारतमा वातावरणमैत्री पहिलो हाइड्रोजन रेलको प्रधानमन्त्री मोदीद्वारा उद्घाटन गरिएको छ।
  • यो रेल जिन्द र सोनिपत खण्डमा चल्नेछ र पूर्ण रूपमा स्वदेशी प्रविधिमा आधारित छ।
  • प्रधानमन्त्रीले १५७ किलोमिटर लामो दिल्ली–अमृतसर–कटरा एक्सप्रेस–वे पनि राष्ट्रलाई समर्पित गर्नुभएको छ।

भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनमा हिजो यो रेलको उद्घाटन गर्नुभयो ।

यो रेल जिन्द र सोनिपत मार्गको झण्डै ९० किलोमिटर दूरी तय गर्नेछ । भारतले हाइड्रोजन रेल विश्वकै शक्तिशाली मध्ये एक भएको दाबी समेत गरेको छ । ११० किलोमीटर प्रतिघण्टा गति रहेको यो रेल पूर्णतः वातावरणमैत्री र शून्य कार्बन उत्सर्जनमा महत्वपूर्ण रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

समारोहमा प्रधानमन्त्री मोदीले १५७ किलोमीटर लामो दिल्ली–अमृतसर–कटरा एक्सप्रेस–वे पनि राष्ट्रलाई समर्पित गर्नुभएको छ, जसले यात्रा समय निकै घटाउनेछ ।

यस्तै रेल मन्त्री अश्विनी वैष्णवले यो रेललाई ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ । यो रेल पूर्ण रूपमा वातावरणमैत्री रहेको तथा यसमा डिजेल वा पेट्रोल नचाहिने उहाँले बताउनुभयो ।

हिजो सञ्चालनमा आएको हाइड्रोजन रेलमा २ हजार ६०० यात्रु अट्ने क्षमता छ । भारतीय रेल्वेले अब अन्य रुटमा पनि यस्तो प्रविधि विस्तार गर्ने तयारी गरेको छ । रेल भारतीय इन्जिनियरहरूले डिजाइन गरेका हुन् भने यसको निर्माण भारतीय कम्पनीले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

नेपाल ज्योतिष परिषद् अर्घाखाँचीको अध्यक्षमा पोखरेल

साउन महिनाका लागि बैंककाे ब्याजदर थप घट्यो

इन्धनको भाउ यथावत्

निगमले आजदेखि बजारमा पूर्ण तौलका ग्यास सिलिन्डर पठाउने

- Advertisement -spot_img
-Advertisement-spot_img