तीन महिना डेङ्गी सचेतना सञ्चालन गरिने

समाचार सारांश
Auto Generated by AI
  • साउनदेखि असोजसम्म तीन महिना डेङ्गी सचेतना अभियान सञ्चालन गरिनेछ।
  • वर्षाका कारण लामखुट्टेको सङ्ख्या बढ्ने भएकाले यो अभियान थालिएको हो।
  • अभियानमा लामखुट्टेको लार्भा नष्ट गर्ने र टोल तथा विद्यालयमा सचेतना फैलाइनेछ।

साउन, भदौ र असोज ३ महिनासम्म ‘डेङ्गी सचेतना’ अभियान सञ्चालन गरिने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालले जानकारी दिनुभयो ।

उहाँले साउनदेखि डेङ्गीको सङ्क्रमण बढ्ने सम्भावना भएकाले ३ महिनासम्मका लागि सचेतना अभियान सञ्चालन गरी आमनागरिकलाई सचेत बनाइने बताउनुभयो ।

साउनदेखि वर्षा बढी हुने भएकाले पानी जम्मा हुने र त्यही पानीमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने भएकाले त्यसबारे जानकारी दिन अभियान सञ्चालन गर्ने डा.दाहालले बताउनुभयो । साउनदेखि असोजमा डेङ्गी सङ्क्रमण उच्च हुने सम्भावना रहन्छ ।

सचेतना अभियान अन्तर्गत लामखुट्टेका लार्भा खोज र नष्ट गर, टोलटोल र विद्यालय गएर डेङ्गी सङ्क्रमणबारे सचेतना फैलाइने शाखा प्रमुख डा दाहालले उल्लेख गर्नुभयो । उहाँका अनुसार गएको जनवरीदेखि अहिलेसम्म १ हजार २४४ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

आज सरकारी खाता बन्द हुने दिन, अन्तिम भुक्तानीको चाप

ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सावधानी अपनाउन आग्रह : १० जिल्लामा बाढीको जोखिम

शेफर्ड कलेजलाई ‘एक्सिलेन्स इन मिडिया टेक्नोलोजी कलेज’ अवार्ड

आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

- Advertisement -spot_img
-Advertisement-spot_img