पूर्वी नेपालमा वर्षा, पश्चिम तराईमा गर्मी कायमै

समाचार सारांश
Auto Generated by AI
  • गण्डकीदेखि पूर्वका धेरै क्षेत्रमा गएरातिदेखि मध्यमदेखि ठूलो वर्षा भइरहेको छ।
  • कोशी प्रदेशमा आज दिनभर र राति पनि ठूलो वर्षा हुने सम्भावना छ।
  • बाढी पहिरो र डुबानको जोखिम बढेकाले सतर्क रहन आग्रह गरिएको छ।

मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका ठाउँमा स्थानमा दिउँसो पनि ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, आज रातिको समयमा पनि कोशी प्रदेशका पहाडी तथा तराई भूभागका केही ठाउँमा ठूलो वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकाले स्थानीय वासीलाई सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।

यद्यपि, लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भने गर्मीको प्रभाव कायमै रहने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै