एक अर्काविरुद्धको सैन्य कारबाही तत्कालका लागि रोकेको इजरायल र इरानको घोषणा

समाचार सारांश
Auto Generated by AI
  • इजरायल र इरानले एक अर्काविरुद्धको सैन्य कारबाही तत्कालका लागि रोक्ने घोषणा गरेका छन्।
  • दुवै देशले सम्झौता उल्लंघन भएमा भविष्यमा थप कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्।
  • अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रहपछि दुवै पक्ष शान्ति वार्ताको नजिक पुगेको बताइएको छ।

काठमाण्डौ – इजरायल र इरानले एक अर्काविरुद्धको सैन्य कारबाही तत्कालका लागि रोकेको घोषणा गरेका छन् ।  तर दुवै देशले युद्धविराम उल्लङ्घन भए पुनः कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अहिलेलाई आक्रमण रोकेको बताए पनि इरान र हेजबुल्लाहविरुद्धको सङ्घर्ष अझै समाप्त नभएको उल्लेख गर्नुभएको छ । इरानी सेनाले पनि अहिलेलाई सैन्य कारबाही रोकिएको भन्दै भविष्यमा इजरायलले थप आक्रमण गरे अझ कठोर र विनाशकारी प्रतिक्रिया दिने चेतावनी दिएको छ ।

बेरुतमा अस्ति भएको आक्रमणको प्रतिशोध स्वरूप इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो । त्यसको जवाफमा इजरायलले हिजो इरानभित्रका सैन्य संरचनालाई लक्षित गरी हवाई हमला गरेको थियो । यसबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री नेतान्याहुसँग टेलिफोन वार्ता गरी थप आक्रमण रोक्न आग्रह गरेको बताउनुभएको छ ।

ट्रम्पले बीबीसीसँगको कुराकानीमा नेतान्याहुले आफ्नो आग्रह अवज्ञा नगरेको दाबी गर्दै दुवै पक्ष शान्ति सम्झौताको नजिक पुगेको बताउनुभएको छ । ट्रम्पले दुवै देशलाई तत्काल गोलाबारी रोक्न सार्वजनिक अपिल गर्दै जारी शान्ति वार्तालाई सफल बनाउन संयमता अपनाउन आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

आज हरिशयनी एकादशी मनाइँदै

ठूलो पानी पर्ने क्रम घट्दै

आज २८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

पहाडी क्षेत्रका एक/दुई ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना

- Advertisement -spot_img
-Advertisement-spot_img