पूर्व गृहमन्त्री गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो

समाचार सारांश
Auto Generated by AI
  • पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ।
  • समितिका संयोजक अच्युतमप्रसाद भण्डारीले प्रधानमन्त्री वालेन्द्र शाहलाई सो प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो।
  • व्यापारीको कम्पनीमा शेयर लगानी गरेको विवादमा गुरुङले गत वैशाखमा राजीनामा दिनुभएको थियो।

काठमाण्डौ – पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । छानबिन समितिका संयोजक अच्युतमप्रसाद भण्डारीले प्रतिवेदन आज प्रधानमन्त्री वालेन्द्र शाह समक्ष बुझाउनुभएको हो ।

गएको वैशाख २८ मा पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणी नेउपाने सदस्य रहेको समिति गठन भएको थियो । छानबिन समितिले गुरुङसँग बयान लिएर प्रतिवेदन तयार पारेको हो ।

व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको शेयर किनेको विषयमा समितिले छानबिन गरेको हो । भट्टको कम्पनीमा नाम जोडिएपछि गएको वैशाख ९ मा गुरुङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै