प्रधानन्यायाधीशलाई बारको ३९ बुँदे ध्यानाकर्षण पत्र

समाचार सारांश
Auto Generated by AI
  • नेपाल बार एशोसियशनले प्रधानन्यायाधीशसमक्ष ३९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।
  • अदालतमा बाह्य हस्तक्षेप रोक्दै कार्की प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरिएको छ।
  • निवेदन दर्ता र दरपिठको प्रक्रियालाई छिटो गरी सात दिनभित्र सुनुवाइ हुनुपर्ने व्यवस्था गर्न आग्रह गरिएको छ।

काठमाण्डौ – प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

बारका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रसहित टोलीले हिजो प्रधानन्यायाधीश डा शर्मासमक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो । भेटमा बारले हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ ।

बारले दर्ता हुन आएका निवेदनहरू त्यही दिन वा भोलिपल्ट सम्ममा दर्ता वा दरपिठ अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउन माग गरेको छ । ध्यानाकर्षण पत्रमा दरपिठ भएको निवेदन उपर सात दिनभित्रमा सुनुवाइको व्यवस्था गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै