संविधान संशोधन बहसपत्र कार्यदलमा कांग्रेसले तत्काल प्रतिनिधि नपठाउने

समाचार सारांश
Auto Generated by AI
  • संविधान संशोधन कार्यदलको कार्यक्षेत्र र विधि अस्पष्ट रहेको भन्दै नेपाली कांग्रेसले तत्काल प्रतिनिधि नपठाउने निर्णय गरेको छ।
  • कांग्रेसले संशोधन प्रक्रियाको स्पष्टता, समावेशी सहभागिता र सत्तारूढ दलको प्रतिबद्धताबारे सरकारसँग चार बुँदे जवाफ मागेको छ।
  • सरकारले गठन गरेको सो कार्यदलमा अन्य दलहरूले प्रतिनिधि पठाए पनि कांग्रेससहित चार दलले अझै पठाउन बाँकी छ।

– सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार कार्यदलमा नेपाली कांग्रेसले तत्काल प्रतिनिधि नपठाउने भएको छ । कार्यदलको विधि, कार्यक्षेत्र र विषयवस्तुमा स्पष्टता नभएको भन्दै पार्टीले चार वटा बुँदामा सरकारसँग जवाफ मागेको छ ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले निकाल्नुभएको विज्ञप्तिमा कार्यदलको क्षेत्राधिकार र सीमा, संविधान संशोधन प्रक्रियालाई समावेशी बनाउने उपाय, संसदबाहिरका दल तथा मधेशी, आदिवासी–जनजाति, दलितलगायत समुदायको सहभागिता र सत्तारूढ दलको संशोधनप्रतिको प्रतिबद्धताबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।

सरकारले चैत १६ गते प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी, एमाले, नेकपा, राप्रपा र राष्ट्रिय जनमोर्चाले प्रतिनिधि पठाइसकेका छन् भने कांग्रेससहित चार दलले अझै प्रतिनिधि पठाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img