६ असोज २०८३, मंगलबार
६ असोज २०८३, मंगलबार

संसद् पुनर्स्थापनाको पक्षमा कांग्रेस र एमालेले तत्कालीन सांसदको हस्ताक्षर

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ३८ सांसदले बहुमत हुन्छ । एमालेका ७५ जना र कांग्रेसका ६६ जना निवर्तमान सांसदले हस्ताक्षर गरेका हुन् । एमालेले ७५ जनाकाे हस्ताक्षर यसअघि नै सर्वोच्च अदालतमा बुझाइसकेको छ भने कांग्रेसले भोलि बुझाउने तयारी गरेको छ ।

एमालेले विघटित प्रतिनिधिसभाका सांसदहरूको पार्टी कार्यालय च्यासलमा बैठक राखेर हस्ताक्षर गराएको थियो । कांग्रेसले भने प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भने पनि पार्टी चुनावको पक्षमा रहने निर्णय गरेको थियो ।

तर मङ्सिर २३ गते कांग्रेसका तत्कालीन प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । कांग्रेसले त्यही रिटमा पक्ष कायम गर्न माग गर्दै निवर्तमान सांसदहरूलाई छुट्टाछुट्टै हस्ताक्षर गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

- Advertisement -spot_img
-Advertisement-spot_img